logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख नाघ्यो


अंकुरण खबर
728
Shares

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख नाघेको वल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ८४ लाख ७० हजार ५ पुगेको छ ।

विश्वमा कोरोना भाइरस संक्रमणको कारण १३ लाख ८५ हजार ७ सय ४५ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै विश्वभर ४ करोड ४ लाख ५७ हजार ४ सय ९६ जना संक्रमित उपचारपछि निको भएका छन् ।