logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद्को बैठक बालुवाटारमा जारी


अंकुरण खबर
806
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।

हरेक हप्ताको सोमबार र बिहीबार मन्त्रिपरिषद् बैठक बस्ने गरेको भए पनि आज एक दिन अघि नै बैठक बसेको हो ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहे पनि आजको बैठकका एजेन्डाबारे केही जानकारी दिइएको छैन ।