logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रधानमन्त्री ओली आज इलाम र ताप्लेजुङ जाँदै


अंकुरण खबर
910
Shares

प्रधानमन्त्री केपी शर्मा ओली आज इलाम र ताप्लेजुङ जाँदै छन् ।

इलाम र ताप्लेजुङमा भइरहेका विकास निर्माणका कामको अवस्थाबारे अवलोकन गर्न प्रधानमन्त्री ओली आज बिहान त्यसतर्फ जाने तयारीमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गएको कात्तिक २६ गते पनि ओलीले संखुवासभाको किमाथान्का लगायत क्षेत्रको विकास निर्माणको अवलोकन गरेका थिए ।