logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा पुस १८ मा


अंकुरण खबर
3.471K
Shares

सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा पुस १८ गते हुने भएको छ ।

सभा कोटेश्वर ३२ पेरिस डाँडा कम्पनीको कार्यालयमा बिहान ११ बजे हुने जानकारी गराएको हो ।

सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारीत गर्ने र आव २०७७र७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।