काठमाडौंको प्रज्ञा भवनमा नेपाल उद्योग वाणिज्य महासंघको मतगणना जारी छ । शनिबार बिहान ८ बजेबाट सुरु भएको मतदान साझ ४ बजे सकिएको थियो ।
तीन ठाउँमा मतदान गरिएको थियो । महासंघमा पहिलोटक शतप्रतिशतम मत खसेको छ ।
महासंघमा वरिष्ठ उपाध्यक्ष सहितका ६३ पदको लागि चन्द्र ढकाल र किशोर प्रधान प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रेका थिए ।