logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

त्रिवि मातहतका क्याम्पसमा अब नियमित पठनपाठन शुरू हुने


अंकुरण खबर
2.483K
Shares

त्रिभुवन विश्वविद्यालयले नियमित पठनपाठन शुरू गर्न क्याम्पसहरूलाई अनुरोध गरेको छ ।

कोरोनाभाइरस (कोभिड-१९) को जोखिम नियन्त्रण गर्न आवश्यक पूर्वतयारी गरी सम्भव भएसम्म भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न त्रिविले अपिल गरेको हो ।

सम्भव नभएको खण्डमा अन्य वैकल्पिक विधि अपनाउन सक्ने विकल्प पनि त्रिविले दिएको छ ।

हेर्नुहोस्, त्रिविको सूचना :