logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज डलरको मूल्यमा सामान्य गिरावट


अंकुरण खबर
832
Shares

नेपाल राष्ट्र बैङ्कका अनुसार मंसिर १७ गते बुधबार अमेरिकी डलरको मूल्यमा केही गिरावट आएको छ ।

अमेरिकी डलर एकको खरिद दर ११७.६० रुपैयाँ र बिक्री दर ११८.२० रुपैयाँ रहेको छ । युरोपियन यूरोको खरिद दर १४०.८१ रुपैयाँ र बिक्री दर १४१.५३ रुपैयाँ रहेको छ ।

बेलायती पाउन्ड एकको खरिद दर १५७.०५ रुपैयाँ र बिक्री दर १५७.८५ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८६.४४ रुपैयाँ र बिक्री दर ८६.८८ रुपैयाँ रहेको छ ।

यता, कतारी रियाल एकको खरिद दर ३१.७८ रुपैयाँ र बिक्री दर ३१.९५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८.८४ रुपैयाँ र बिक्री दर २८.९८ रुपैयाँ रहेको छ ।