logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक केही बेर पछि सर्‍यो


अंकुरण खबर
1.248K
Shares

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही समयका लागि सरेको छ ।

दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक २ बजेका लागि सारिएको एक सचिवालय सदस्यले जानकारी दिए । महासचिव विष्णु पौडेलको व्यस्तताका कारण बैठक सारिएको हो ।

मंगलबार बसेको सचिवालय बैठकले आज १ बजेका लागि अर्को बैठक निर्धारण गरेको थियो ।

बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित हुने जनाइएको छ  । उनले मंगलबारको बैठकमै आजको बैठकमा उपस्थित जनाउन नसक्ने बताएका थिए ।

मंगलबारको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा छलफल सुरु भएको थियो ।