logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा सचिवालय बैठक मंसिर २० सम्मका लागि स्थगित


अंकुरण खबर
1.196K
Shares

सतारुढ दल नेकपाको सचिवालय बैठक मंसिर २० गते १ बजेसम्मका लागि स्थगित भएको छ ।

आज ढिलो गरी सुरु भएको सचिवालय बैठक जम्मा २० मिनेट बसेर सकिएको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक एक घण्टा पछि सारिएको थियो। तर बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिएनन् ।

मंसिर २१ गते १ बजेका लागि नेकपाको स्थायी कमिटी बैठक बोलाइएको छ। त्यसअघि मंसिर २० मा सचिवालय बैठक बस्ने छ ।