logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नवलपुरमा थप एक जना कोरोना संक्रमितको मृत्यु


अंकुरण खबर
1.3K
Shares

कोरोना संक्रमण्को कारण पूर्वी नवलपरासीमा थप एकजनाको मृत्यु भएको छ।

कावासोतीका ७८ वर्षीय वृद्धको मध्यबिन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको हो।  योसहित नवलपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

मंसिर १२ मा अस्पताल भर्ना भएका उनलाई डाइबेटिज र निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ।