logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप १३ संक्रमितको मृत्यु, मृतकको संख्या १५५१ पुग्यो


अंकुरण खबर
715
Shares

नेपालमा आज थप  १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ५ सय ५१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १७ लाख ६३ हजार ९ सय १९ पुगेको छ।

हाल ५ सय ७६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।