पछिल्लो २४ घण्टामा थप २ हजार १ सय ११ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा २ लाख २० हजार २ सय ७२ जना संक्रमित उपचारपछि निको भएका छन्।