समाचार

पछिल्लो २४ घण्टामा थप २२०६ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कुल निको हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ ।

नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ५३६ रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १४ हजार २२५ जना सक्रिय संक्रमित छन् ।

Comment here