logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ४८४ कोरोना संक्रमित


अंकुरण खबर
923
Shares

आइतबार काठमाडौं उपत्यकामा थप ४८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लाका ३५१ जना, ललितपुरका ७४ जना र भक्तपुरका ५९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै आज देशभर १०९६ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना सँक्रमितका सँख्या दुई लाख ४० हजार ९८१ पुगेको छ ।