logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मनोज गजुरेलले गरे दोस्रो बिहेको घोषणा, को हुन् दुलही?


अंकुरण खबर
1.196K
Shares

हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिहे गर्ने घोषणा गरेका छन् ।

पत्नी मिना ढकालसँगको सम्बन्धविच्छेदको दुई वर्षपछि आफूले बिहे गर्न लागेको जानकारी दिएका छन् ।

सम्बन्ध विच्छेदपछि समाजिक सञ्जालमा पनि एक अर्काको कुरालाई लिएर विवाद हुँदै आएको थियो ।

अहिले उनले आफू दोस्रो वैवाहिक जीवनमा प्रवेश गर्न लागेको बताएका छन् । ​यद्दपि उनले दोस्रो बिहे गर्न लागेको महिलाबारे भने खुलाएका छैनन् ।

उनको पृष्ठभूभिबारे खुलाउन समय लाग्ने बताएका छन् । उनका अनुसार छिट्टै बिहे गर्ने तयारी भएको छ ।