logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा सोमबार थपिए ४४२ जना कोरोना संक्रमित


अंकुरण खबर
728
Shares

काठमाडौं उपत्यकामा थप ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३४४ जना, भक्तपुरमा ३१ जना र ललितपुरमा ६७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, सोमबार नेपालमा थप १०१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ ।