logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा १६२८ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
637
Shares

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै नेपालमा २ लाख २७ हजार ४ सय ३३ जना संक्रमित  उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार निको हुने दर ९४ प्रतिशत हो ।