पछिल्लो २४ घण्टामा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा मृत्यु हुने संक्रमितको सख्ंया १ हजार ६३७ पुगेको छ ।
आज देशभर १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
१.
२.
३.
४.
५.
६.
७.
८.
९.
१०.
सुचना बिभाग दर्ता नं.: १३९९ / ०७५–७६
इमेल: ankurankhabar@gmail.com फाेन:9841821593/9861614299