logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२४ घण्टामा १ हजार ६२१ जना कोरोना संक्रमित संक्रमणमुक्त


अंकुरण खबर
1.339K
Shares

पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै नेपालमा  २ लाख २९ हजार ५४ जना संक्रमित  उपचारपछि निको भएका छन्।

मन्त्रालयका अनुसार निको हुने दर ९४ दशमलभ १ प्रतिशत रहेको छ ।