logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए ४९६ जना कोरोना संक्रमित


अंकुरण खबर
832
Shares

काठमाडौं उपत्यकामा थप ४९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ जना , भक्तपुरमा ३९ जना र ललितपुरमा ७४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, बुधबार नेपाल  थप १०५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ४४ हजार ४३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।