logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर ७ हजार ६०९ जना संक्रमित होम आइसोलेसनमा


अंकुरण खबर
832
Shares

देशभर ७ हजार भन्दा बढी कोरेना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

मंगलबार १२ हजार २ सय ४५ जना संक्रिय संक्रमित मध्य ७ हजार ६०९ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ४ सय २९ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा  १०२३, प्रदेश २ मा १५१, लुम्बिनी प्रदेशमा ९८५, सुदूरपश्चिम प्रदेशमा ७०८, गण्डकी प्रदेशमा २३६ र कर्णाली प्रदेशमा ७७ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।