logo
  • सोमवार, कार्तिक १७, २०८३ / Monday, Nov, 02 ,2026

नेप्से ८.२७ अंकले बढ्यो


अंकुरण खबर
871
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन आज (बिहिबार) झिनो अंकले बढेकोे छ ।

आज नेप्से ८.२७ अंकले बढेर एक हजार ९ सय ६४ दशमलब २ विन्दुमा थामिएको छ भने ४ अर्ब १४ करोड ६३ लाख २१ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको हो ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई समूहबाहेक अन्य सबै समूह घटेका छन् ।