logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देशभर १०६४ कोरोना संक्रमित डिस्चार्ज


अंकुरण खबर
1.404K
Shares

पछिल्लो २४ घण्टामा देशभर १ हजार ६४ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या २ लाख ३१ हजार  ६०१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर १ हजार २१७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।