logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड नाघ्यो


अंकुरण खबर
858
Shares

विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड नाघेकोे छ ।

वल्डोमिटर्सको तथ्यांक अनुसार विश्वमा एकैदिन ६ लाख ५६ हजार ३ सय ८४ जनामा संक्रमण देखिएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या ७ करोड ६ लाख ७७ हजार हजार ९ सय ९१ पुगेको हो । त्यस्तै विश्व्मा एकैदिन कोरोना संक्रमणबाट १२ हजार ४ सय ९१ जनाको मृत्यु भएको छ ।

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख ८७ हजार ४ सय ३१ पुगेको छ । विश्वभर ४ करोड ९१ लाख २८ हजार ७६ जना संक्रमित उपचारपछि निको भएका छन् ।