logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज सुनचाँदीको भाउ स्थिर


अंकुरण खबर
845
Shares

नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ ।

हिंजो तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज तेजावी सुन तोलामा ९२ हजार ५० रुपैयाँमा कारोबार भएको छ । यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेर तोलामा १२०० रुपैयाँमा कारोबार भएको छ ।