logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

काठमाडौं उपत्यकामा थपिए ५४१ जना कोरोना संक्रमित


अंकुरण खबर
910
Shares

काठमाडौं उपत्यकामा थप ५४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४०२ जना, भक्तपुरमा ३४ जना र ललितपुरमा १०५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, शुक्रबार थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४  पुगेको छ ।