logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गृह मन्त्रालयद्वारा १८ जना प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)


अंकुरण खबर
1.651K
Shares

गृह मन्त्रालयको शुक्रबारको बैठकले १८ कर्मचारीको सरुवा गरेको छ ।

मन्त्रीस्तरीय बैठकले १८ जना प्रमुख जिल्ला अधिकारीहरूको सरुवा गरेको मन्त्रालयले जनाएको छ ।

बैठकले गृह मन्त्रालयका सह–सचिवद्धय ढुण्डीप्रसाद निरौला र बासुदेव दाहाललाई क्रमशः ललितपुर र धनकुटाको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेको छ ।

यस्तै, धनकुटाका प्रजिअ केशवप्रसाद बिमलीलाई महोत्तरीमा, रामेछापकी रुद्रादेवी शर्मालाई गुल्मीमा, पाँचथरका अर्जुनकुमार शर्मालाई रामेछापमा सरुवा गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै सरुवा हुनेहरूको नामावली प्रकाशित गरेको छ ।

हेर्नुहोस् सरुवा हुने अधिकारीहरूको बिवरण:

गृह मन्त्रालयले गर्‍यो १८ प्रमुख जिल्ला अधिकारीको सरुवा