logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपतिद्वारा संसद् विघटन, वैशाख १७ र २७ गते चुनाव


अंकुरण खबर
2.678K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन भएको घोषणा गरेकी छन् ।

राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै संसद विघटन गरी वैशाख १७ गते पहिलो चरणमा र बैशाख २७ गते दोस्रो चरणमा चुनाव गर्ने सरकारको प्रस्ताव अनुमोदन भएको जनाएको छ ।

राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा आइतबार दिउँसो संसद विघटन गरेकी हुन् । राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ ।

विज्ञप्ति सहित