नेपाली बजारमा सोमबार सुनको मुल्य ९ सय रुपैंयाले बढेको छ ।
आइतबार ९४ हजार ३ सय रुपैंयामा कारोबार भएको सुन आज ९ सय रुपैंयाले बढेर प्रतितोला ९५ हजार २०० पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
यस्तै आज तेजावी सुनको मुृल्य ९४ हजार ७ सय रुपैंयामा कारोबार भइरहेको छ ।
आज चाँदीको मुल्य पनि ४० रुपैंयाले बढेर प्रतितोला १३ सय २० रुपैंयामा कारोबार भइरहेको छ ।