logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से ९५.४६ अंकले बढ्यो


अंकुरण खबर
1.482K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राजनितिक अस्थिरताले खासै प्रभाव पारेको देखिएको छैन ।

लगानीकर्ताहरु थप उत्साहित भएझै प्रतित हुनेगरि आज साताको तेस्रो दिन (मंगलबार) हरियाली छाएको छ ।

आज नेप्से ९५.४६ अंकले बढेर दुई हजार ६१ दशमलब ४१ विन्दुमा पुगेको छ भने ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४३२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये सबै समूहमा हरियाली छाएको छ ।