logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य घट्यो, कारोबार कतिमा ?


अंकुरण खबर
845
Shares

बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

मंगलबार प्रतितोला ९४ हजार ९ सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९०० ले घटेर ९४ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य पनि आज ९०० ले घटेर ९३ हजार ५०० मा  कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि बुधबार घटेको छ । मंगलबार १ हजार ३१५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार ५० रूपैयाँले घटेर एक हजार २६५ मा कारोवार भइरहेको छ ।