logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओलीविरुद्ध अविश्वासको प्रस्ताव ५ गते साढे ३ बजे नै दर्ता


अंकुरण खबर
1.235K
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको सम्बन्धमा समय परिवर्तन गरिएको भन्ने समाचार बाहिरिएपछि संघीय संसद सचिवालयले त्यस सम्बन्धमा प्रष्ट पारेको छ ।

संघीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले अविश्वासको प्रस्ताव पुस ५ गते अपराह्न साढे ३ बजे दर्ता भएको प्रस्ट पारेका हुन् ।

सभामुखको सचिवालयले भने बिहान साढे १० बजे अविश्वासकोे प्रस्ताव दर्ता भएको जानकारी दिएको थियो ।

सचिवालयले नै सञ्चारमाध्यममा संसद् सचिवालयका कर्मचारीहरुले समय परिवर्तन गरेको जानकारी गराएपछि कतिपय सञ्चारमाध्यममा समय परिवर्तन गरिएको समाचार आएको थियो ।

यस्तो छ पाण्डेले जारी गरेको विज्ञप्तिमा :