logo
  • सोमवार, कार्तिक २४, २०८३ / Monday, Nov, 09 ,2026

सर्वोच्चद्वारा संसद विघटनको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार


अंकुरण खबर
754
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको घोषणाविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।

प्रतिनिधि सभा विघटनविरुद्ध परेका १२ वटा रिटको बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एक इजलाशमा प्रारम्भिक सुनुवाई भएको थियो ।

जबराको इजलाशले सबै रिटहरु संवैधानिक इजलाशमा पठाउने आदेश जारी गरेको छ । अब यी सबै रिटमा शुक्रबार संवैधानिक इजलाशमा हुने छ ।