logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौ उपत्यकामा थपिए २४४ जना कोरोना संक्रमित


अंकुरण खबर
819
Shares

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा १९९ जना, भक्तपुरमा १८ जना र ललितपुरमा २७ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज ६ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।