logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, तीन मन्त्रीले दिए राजीनामा


अंकुरण खबर
702
Shares

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

मुख्यमन्त्रीविरुद्ध ४६ जना संसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । बागमती प्रदेशसभामा ११० सदस्य छन् ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै शुक्रबार प्रदेशका तीन मन्त्रीले राजीनामा समेत दिएका छन् ।

राजीमाना दिनेमा सामाजिक विकासमन्त्री युवराज दुलाल, आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकट्टेल र उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल रहेका छन् ।