logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीमा ट्रकको ठक्करबाट दुईजना पैदल यात्रीको घटनास्थलमै मृत्यु


अंकुरण खबर
780
Shares

गुल्मीमा ट्रकको ठक्करबाट दुईजना पैदल यात्रीको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका-१३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको गएराति ट्रकको ठक्करबाट दुबै जनाको घटनास्थलमै मृत्त्यु भएको हो ।

उनीहरुलाई बुटवलबाट तम्घास आउँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नगरपालिका वडा नम्बर–१३ भगारी स्थित मसिने खोलामा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

चालक र ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।