मंगलबार नेपाली बजारमा सुनको मुल्य हात्तै घटेको छ ।
सोमबार प्रतितोला ९४ हजार ९०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ८ सय रुपैंयाले घटेर प्रतितोला ९४ हजार १०० मा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ६०० रुपैंयाका कारोबार भएको छ । यस्तै, आज चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले घटेर १३०० रुपैंयामा कारोबार भएको छ ।