logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनचाँदीको मूल्य बढ्यो


अंकुरण खबर
637
Shares

कारोबार हुने साताको चौथो दिन सुनचाँदीको मूल्य सामान्य बढेको छ ।

बुधबार सुन तोलामा १ सय रुपैयाँ बढ्दा चाँदी ५ रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

आज तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँ वृद्धि भइ ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, आज चाँदीको मूल्य ५ रुपैयाँ बढेर प्रतितोला १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भएको छ ।