logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला सुरु


अंकुरण खबर
741
Shares

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको सुदूरपश्चिमस्तरीय अगुवा कार्यकर्ता भेला कार्की ब्यांकेटमा सुरु भएको छ ।

भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।

कानुनीरूपमा मात्रै विभाजन हुन बाँकी दाहाल-नेपाल र ओली समूहले आफू निकटका कार्यकर्ताहरूसँग छुट्टा-छुट्टै भेला गर्दै आएका छन् ।