logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेप्से २५.२१ अंकले बढ्यो


अंकुरण खबर
728
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको अन्तिम दिन बिहिबार हरियाली छाएको छ ।

बुधबार पनि बढेको बजार आज पनि दोहोरो अंकले बढेको हो ।

आज नेप्से २५.२१ अंकले बढेर दुई हजार ८७ दशमलब २७ विन्दुमा पुगेको छ भने ५ अर्ब ७० करोड ३४ लाख ६९ हजार ८३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य सबै समूह बढेका छन् ।