logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ८ संक्रमितको मृत्यु, मृतकको संख्या १८६४ पुग्यो


अंकुरण खबर
728
Shares

नेपालमा एकै दिन थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ८ सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार ९ जना संक्रमितको मृत्यु भएको थियो ।

गत २४ घण्टामा ५ हजार २ सय २५ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३७ हजार ७ सय २ पुगेको छ ।