logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सुदूरपश्चिम प्रदेशका मन्त्री झपटबहादुर बोहराद्वारा राजीनामा


अंकुरण खबर
2.145K
Shares

सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् ।

पार्टी केन्द्र दुई समूहमा चिरा परेपछि बोहराले राजीनामा दिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका बोहराले पदीय जिम्मेवारी छोडेका हुन् ।

बोहोरोले आफूनिकटका ६ सांसदलाई साथमा राखेर पत्रकार सम्मलेन गरी राजीनामा दिएका हुन् ।

पूर्व माओवादीबाट निर्वाचित बोहोराले प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग असहमति जनाएर सरकार छाडेको बताइएको छ ।