logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

संसद विघटनविरुद्ध चितवनमा प्रदर्शन


अंकुरण खबर
754
Shares

नेकपा दाहाल-नेपाल निकट विद्यार्थीहरुले आज चितवनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा दोस्रो चरणको आन्दोलन कार्यक्रम अन्तर्गत उनीहरुले पुत्ला जलाएका हुन् ।

अनेरास्ववियु वीरेन्द्र बुहुमुखी क्याम्पस, सप्तगन्डकी कलेज र नारायणी पोलिटेक्निकका प्रचण्ड–माधव निकट विद्यार्थीले भरतपुरमा पुत्ला दहन गरेका छन् ।