logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सुनको मूल्य १३ सयले घट्यो, कति छ आजको बजारभाउ ?


अंकुरण खबर
1.053K
Shares

नेपाली बजारमा (बिहीवार) आज सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ ।

आज प्रतितोला छपावाला सुनको मूल्य तोलामा १३ सयले घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार छापावाला सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्यमा पनि १० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय ३० मा कारोबार भइरहेको छ ।