logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालमा मन्त्रिपरिषद्को आकस्मिक बैठक भन्दै भारतीय समाचार एजेन्सीले दियो महत्त्व


अंकुरण खबर
1.482K
Shares

नेपालमा मन्त्रिपरिषद्को बैठक बसेको सामान्य विषयलाई भारतीय समाचार संस्था एसियन न्यूज इन्टरनेसनल (एएनआई) ले महत्त्व दिएको छ ।

राष्ट्रिय सभाको अधिवेशन अन्त्यको सिफारिशलगायत सामान्य विषयमा छलफल गर्न मन्त्रिपरिषद्को बैठक आइतबार बसेको थियो ।

नेपालका सञ्चारमाध्यममा आउन नपाउँदै भारतीय समाचार एजेन्सीले नेपालमा मन्त्रिपरिषद्को आकस्मिक बैठक भन्दै ट्वीटरमा नेपालको मन्त्रिपरिषद्को फोटो सहितको सन्देश लेखेको छ ।

हेर्नुहोस्, ट्वीट :