logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माघ १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय


अंकुरण खबर
1.274K
Shares

सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघी तथा माघे संक्रान्तिका अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदको आइतबार बसेको बैठकले गरेको हो ।

गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।

माघ १ गते थारु समुदायले माघी पर्व मनाउने गरेका छन् भने अन्यले माघे संक्रान्तिका रुपमा मनाउने गरेका छन् ।