logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राष्ट्रपति समक्ष निर्वाचन आयोगद्वारा प्रतिवेदन पेश गर्ने


अंकुरण खबर
1.144K
Shares

निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष पेश गर्ने भएको छ ।

मंगलबार (आज) दिउँसो १ बजे शीतल निवासमा राष्ट्रपति भण्डारीसमक्ष आयोगले प्रतिवेदन बुझाउने तयारी गरिएको छ । त्यस्तै भोलि आयोगको बोर्ड बैठक बस्दै छ ।

सरकारले वैशाखका लागि निर्वाचन तोकेको र सत्तारुढ दलमा देखिएको विवादमा आधिकारिकता आयोगले कसलाई दिन्छ भन्दै चासो रहेको छ ।