logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

२८.५९ अंकले बढ्यो नेप्से, झण्डै ५ अर्बको कारोबार


अंकुरण खबर
1.027K
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन (मंगलबार) उच्च विन्दुमा पुगेको छ ।

आज नेप्से २८.५९ अंकले बढेर दुई हजार दुई सय ६८ दशमलब २ विन्दुमा पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

आज नेप्से २८.५९ अंकको छ भने आज ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये एउटा समूह घटेको छ भने अन्य ११ वटा समूह बढेका छन् ।