logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा थपिए २५९ जना कोरोना संक्रमित


अंकुरण खबर
871
Shares

काठमाडौं उपत्यकामा आज २५९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा २२१ जना, भक्तपुरमा ९ जना र ललितपुरमा २९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै, आज नेपालमा थप ४३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार ६ सय ९८ पुगेको छ ।