logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौं उपत्यकामा २४६ संक्रमित थपिए


अंकुरण खबर
1.313K
Shares

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २४६ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज  काठमाडौंमा १८९ जना, ललितपुरमा ३८ जना र भक्तपुरमा १९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् ।

योसँगै उपत्यकामा एक लाख २३ हजार ५३० जना व्यक्ति संक्रमित भएका छन् ।